Logo

Jul 04 2025 | २०८२, असार २० गते

Jul 04 2025 | २०८२, असार २० गते

सवारी चालक अनुमति पत्र प्रणालीमा समस्या

सवारी चालक अनुमति पत्र प्रणालीमा समस्या

  • काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी प्रणालीमा समस्या देखिएपछि सबै सेवा अस्थायी रुपमा बन्द गरेको छ ।

    images
    images
    images

    विभागले शुक्रबार एक सूचना जारी गर्दै ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणालीसमेतका सबै सेवा बन्द भएको जानकारी गराएको हो ।

    images

    सूचनामा भनिएको छ, ‘सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा बन्द भएको व्यहोरा जानकारी गराइन्छ ।’ प्रणालीमा देखिएको समस्या समाधानका लागि विभागले प्रयास गरिरहेको जनाएको छ । समस्या समाधान नभएसम्म वा अर्को सूचना नभएसम्म सेवा बन्द रहनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij