Logo

Jul 07 2025 | २०८२, असार २३ गते

Jul 07 2025 | २०८२, असार २३ गते

आज पूर्वराजाको जन्मदिन, शुभकामना दिन निर्मल निवासमा सर्वसाधारणको भीड

आज पूर्वराजाको जन्मदिन, शुभकामना दिन निर्मल निवासमा सर्वसाधारणको भीड

  • काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७९औं जन्मोत्सवका अवसरमा शुभकामना दिनका लागि निर्मल निवासमा सर्वसाधारणको भीड लागेको छ । सयौं सर्वसाधारण निर्मल निवास बाहिर शुभकामना दिन उपस्थित भएका छन् ।

    images
    images
    images

    राप्रपाका वरिष्ठ नेता तथा सांसद पशुपति शमशेर राणा पनि निर्मल निवास पुगेका छन् । अन्य राप्रपा नेताहरू र राजसंस्थाका समर्थकहरू समेत कार्यक्रममा सहभागी भएका छन् ।

    images

    पूर्वराजाको संवाद सचिवालयकाअनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न सङ्घसंस्थाका लागि खुला गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij