Logo

Jul 07 2025 | २०८२, असार २३ गते

Jul 07 2025 | २०८२, असार २३ गते

दुर्घटना

स्कुटर दुर्घटनामा १५ बर्षिय बालकको मृत्यु

स्कुटर दुर्घटनामा १५ बर्षिय बालकको मृत्यु

तिव्र गतिका कारण स्कुटर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

  • काठमाडौं । कमलामाई नगरपालिका ७ फिटिङ पुल नजिक स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    आईतबार साँझ स्कुटर दुर्घटना हुँदा ललितपुर उपमहानगरपालिका २९ घर भई कमलामाई नगरपालिका वडा नं.६ राजमाटामा बस्ने १५ वर्षिय रितेश जोन्छेको मृत्यु भएको हो । तिव्र गतिका कारण स्कुटर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकाश सुवेदीले उपचारका लागि अस्पताल लाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जानकारी दिएका छन ।

    सिन्धुली अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि एम्बुलेन्स मार्फत काठमाण्डौ रिफर गरिएकोमा सुनकोशी ६ खाल्टेमा पुग्दा उनको मृत्यु भएको सुवेदीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij