Logo

Jul 09 2025 | २०८२, असार २५ गते

Jul 09 2025 | २०८२, असार २५ गते

प्रि ओपन सेसन : साढे ४ अंकले घट्यो नेप्से

प्रि ओपन सेसन : साढे ४ अंकले घट्यो नेप्से

  • काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे ४ अंकले घटेको छ ।

    images
    images
    images

    सेसनमा नेप्से परिसूचक ४.४९ अंकले घटेर २६७९.३७ को विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स पनि ०.४८ अंक घटेको छ ।

    images

    सेसन अवधिमा ३७ कम्पनीको ८३ हजार ९९३ कित्ता शेयरखरिदबिक्री हुँदा ४ करोड ८२ लाख २५ हजार ३७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    कारोबार भएकामध्ये १३ कम्पनीको मूल्य बढ्यो भने २३ वटाको मूल्य घटेको छ । यस्तै, एक कम्पनीको मूल्य स्थिर रहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij