Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लागूऔषध

५ किलो लागुऔषध अफिम सहित १ जना पक्राउ

५ किलो लागुऔषध अफिम सहित १ जना पक्राउ

  • काठमाडौं । सुर्खेतमा ५ किलो लागुऔषध अफिम सहित १ जना पक्राउ परेका छन्। 

    onlinepatrika
    Arghakhachi

    जाजरकोट जुनिचाँदे गाउँपालिका-१० सिर्पा बस्ने ४६ वर्षीय जयबहादुर  बस्नेत पक्राउ परेका हुन्। 

    AGNI GROUP

    उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले भेरीगंगा नगरपालिका-१० छिन्चुबजार बाट बुधबार साँझ ६ बजे पक्राउ गरेको हो।

    शंका लागेर चेकगर्ने बस्नेतले बोकेको झोलामा लुकाएर ५ किलो ५४० ग्राम ल्याएको जिल्ला प्रहरी कार्यालय सुर्खेतको डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।

    कहाँबाट ल्याएको भन्ने कुरा खुलिसकेको छैन,बाँकी अनुसन्धान भइरहरेको छ,उनले भने। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij