Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राप्रपा नेता बालाराम घर्तीको निधन

राप्रपा नेता बालाराम घर्तीको निधन

  • काठमाडौं । राप्रपाका पुराना नेता बालाराम घर्तीमगरको निधन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    ८७ वर्षीय घर्तीमगरको ललितपुरको बी एन्ड बी अस्पतालमा उपचारको क्रममा आज निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    AGNI GROUP

    हाल राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका घर्तीमगर पञ्चायतकालमा पटक–पटक मन्त्री भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट