Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अवरुद्ध अरनिको राजमार्ग सुचारु

अवरुद्ध अरनिको राजमार्ग सुचारु

  • काठमाडौँ । पहिरो खसेसँगै अवरुद्ध भएको अरनिको राजमार्ग सुचारु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ इकुमा पहिरो कारण अवरुद्ध अरनिको राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको हो।

    AGNI GROUP

    पहिरो पन्छाएर राजमार्ग पूर्ण रुपमा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

    बिहान ५ बजेतिर खसेको पहिरोले कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा सडक अवरुद्ध भएको थियो।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij