Logo

Jul 28 2025 | २०८२, साउन १२ गते

Jul 28 2025 | २०८२, साउन १२ गते

धरौटीमा छोड्न आदेश

दिगम्बर झालाई तीन लाख धरौटीमा छोड्न आदेश

दिगम्बर झालाई तीन लाख धरौटीमा छोड्न आदेश

  • काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद अनियमिततामा मुछिएका तत्कालीन अध्यक्ष दिगम्बर झालाई विशेष अदालतले धरौटीमा छोड्न आदेश दिएको छ ।

    images
    images
    images

    आइतबार विशेष अदालतका न्यायाधीशद्वय नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झालाई तीन लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

    images

    अख्तियारले टेरामक्स खरिद अनियमिततामा गरेको भन्दै झासहित १९ जनाविरुद्ध  गत चैत १५ गते मुद्दा दायर गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij