Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दुर्घटना

तनहुँको ऐना पहरामा यात्रुबाहक बस दुर्घटना

तनहुँको ऐना पहरामा यात्रुबाहक बस दुर्घटना

  • काठमाडौं । तनहुँको ऐना पहरामा यात्रुबाहक बस दुर्घटना भएको छ ।

    onlinepatrika
    Arghakhachi

    गोरखाबाट नारायणगढ जादै गरेको ग२ख १०७७ नम्बरको बस ऐना पहरामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ।

    AGNI GROUP

    घटनाबारे थप विवरण आउन बाकी रहेको तनहुँ प्रहरीका सूचना अधिकारी डिएसपी अशोक थापाले जानकारी दिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij