Logo

Aug 10 2025 | २०८२, साउन २५ गते

Aug 10 2025 | २०८२, साउन २५ गते

क्रिकेटर ललित राजवंशीलाई मातृशोक

क्रिकेटर ललित राजवंशीलाई मातृशोक

  • काठमाडौं । क्रिकेटर ललितनारायण राजवंशीलाई मातृशोक परेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितकी आमा शुभकुमारी राजवंशीको विराटनगर-१४ जतुवास्थित आफ्नै घरमा निधन भएको हो ।

    images
    images
    images

    ६० वर्षीया राजवंशी फोक्सोको समस्यासँग जुधीरहेकी थिइन् । उनको स्थानीय घाटमा अन्तिम संस्कार गरिने भएको छ । ललित परिवारका कान्छा छोरा हुन् । उनका २ दाजु र एक बहिनी छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij