Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विपिन जोशीको अवस्था बारे जानकारी लिन आमा र बहिनी इजरायल प्रस्थान

विपिन जोशीको अवस्था बारे जानकारी लिन आमा र बहिनी इजरायल प्रस्थान

  • काठमाडौँ । विपिन जोशीको अवस्था बारे जानकारी लिन उनकी आमा र बहिनी इजरायल गएका छन् ।

    onlinepatrika
    Arghakhachi

    विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आइतबार इजरायल गएका हुन् । उनीहरुलाई नेपालका लागि इजरायलका राजदुत श्मुलिक एरी बासलगायतले बिदाई गरेका थिए ।

    AGNI GROUP

    उनीहरुलाई इजरायल सरकारले नै लागेको बुझिएको छ । यसक्रममा उनीहरुलाई विपिन जोशीको खोजीको अहिले सम्मको प्रयास बारे जानकारी दिने र इजराइली नेताहरु, कर्मचारी, सेनाका उच्चतहका जनरल लगायतसँग भेट हुने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij