Logo

Aug 11 2025 | २०८२, साउन २६ गते

Aug 11 2025 | २०८२, साउन २६ गते

कालीकोटको जुम्ला सुर्खेत सडकखण्ड अवरुद्ध

कालीकोटको जुम्ला सुर्खेत सडकखण्ड अवरुद्ध

  • काठमाडौं । कालीकोटको छारेघाट खोलास्थित जुम्ला सुर्खेत सडक खण्ड पुर्णरुपमा अवरुद्ध भएको छ ।

    images
    images
    images

    सोमबार बिहान कालीकोटको खाँडाचक्र नगरपालिका– ५ स्थित छारेघाट खोलामा सडक माथिबाट पहिरो आई जुम्ला सुर्खेत सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    images

    प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij