Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

होस्टल व्यवसायी संघ नेपालले तेस्रो वार्षिकोत्सव

निशुल्क स्वास्थ्य शिविरले होस्टल व्यवसायी लाभान्वित

निशुल्क स्वास्थ्य शिविरले होस्टल व्यवसायी लाभान्वित

  • काठमाडौं । तेस्रो वार्षिकोत्सवको अवसरमा होस्टल व्यवसायी संघ नेपालले रक्तदान कार्यक्रम गरेको छ । संघले एभरेष्ट हस्पिटलको सहयोगमा निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    निःशुल्क स्वास्थ्य सेवामा एभरेष्ट अस्पतालले १ सय जनाको निःशुल्क भिडियो एक्सरे गरेको थियो । कार्यक्रममा संस्थाको संरक्षक, संस्थापक, पूर्व अध्यक्ष, निवर्तमान पदाधिकारीहरु, केन्द्रिय कार्यसमिति, जिल्ला कार्यसमिति, क्षेत्रिय कार्यसमितिलगायत होस्टल व्यवसायीहरुको सहभागिता रहेको थियो ।

    AGNI GROUP

    एभरेष्ट अस्पतालसँग धेरै लामो समयदेखि स्वास्थ्य समझदारी रहेको बताउँदै अध्यक्ष सुनिल भेटवालले भने, ‘यसबाट सम्पूर्ण होस्टल व्यवसायी लाभान्वित भएको छ ।’

    hostel

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट