Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जुम्लाको नाग्मा गमगडी सडक पुर्णरुपमा अवरुद्ध

जुम्लाको नाग्मा गमगडी सडक पुर्णरुपमा अवरुद्ध

  • काठमाडौं । जुम्लाको नाग्मा गमगडी सडक पुर्णरुपमा अवरुद्ध भएको छ ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार बिहान जुम्लाको हिमा गाउँपालिका– ७ बागबजार स्थित नाग्मा गमगडी (मुगु जाने ) सडक खण्डमा माथिबाट पहिरो आई पुर्णरुमा अबरुद्ध भएको छ ।

    AGNI GROUP

    प्रहरीले वैकल्पिक सडक प्रयोग गर्न र सडक खुलाउन समन्वय गरिरहेको जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij