Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्से परिसूचक २७ अंकले घट्यो

नेप्से परिसूचक २७ अंकले घट्यो

  • काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार राताम्मे भएको छ । आज नेप्से परिसूचक २७.१४ अंक (०.९७ प्रतिशत)ले घटेर २७६१.२२ बिन्दुमा पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    आइतबार ७ अर्ब ७३ करोड ५१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबारमा आएकामध्ये ५८ कम्पनीको सेयर भाउ बढेको छ भने १९१ कम्पनीको घटेको छ । 

    AGNI GROUP

    आज आरबीबी म्युचुअल फन्ड १ को सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । यस्तै, सम्पदा लघुवित्त वित्तिय संस्थाका सेयरधनीले सर्वाधिक गुमाएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट