Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ। कैलालीमा एक ९ वर्षीया बालिकालाई आफ्नै घरमा बोलाई ती बालिकालाई बलात्कार गरेको आरोपमा १९ वर्षीय जीवन शाहीलाई पक्राउ परेको छ। बलात्कृत भएको घटना झण्डै दुई महिनापछि सार्वजनिक भएको छ।
उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी मुद्दा गरी अनुसन्धान थालेको जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij