Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

महेश बस्नेतको  व्यङ्ग- स्मार्ट ठगले जेलमुक्त गराउन नानीको बालाई नै नख्खु कारागारमा बोलाएछन् !

महेश बस्नेतको  व्यङ्ग- स्मार्ट ठगले जेलमुक्त गराउन नानीको बालाई नै नख्खु कारागारमा बोलाएछन् !

  • काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेको विषयमा व्यङ्ग गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा व्यङ्ग गर्दै बस्नेतले सहकारी ठगीको आरोपमा जेलमा रहेका लामिछानेलाई ‘स्मार्ट ठग’ भन्दै जेलमुक्त गराउन नानीको बालाई नख्खु कारागारमा बोलाएको बताएका छन् ।

    images

    उनले भनेका छन्-'नो नोट अगेन’ को नारासहित स्मार्ट ठगले हिजो बा, देउवा र नानीका वालाई राजनीतिबाट निकाल्छु भन्थे ।

    विडम्बना, आज उल्टै जेलमुक्त गराउन नानीको बालाई नै नख्खु कारागारमा बोलाए छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij