Logo

Aug 22 2025 | २०८२, भदौ ६ गते

Aug 22 2025 | २०८२, भदौ ६ गते

इन्द्रजात्राको तयारी तीव्र

इन्द्रजात्राको तयारी तीव्र

  • काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा नजिकिँदै गर्दा बसन्तपुर क्षेत्र र वरिपरि तयारी तीव्र रूपमा भइरहेको छ ।

    images
    images
    images

    भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो ऐतिहासिक जात्रामा राष्ट्रप्रमुख, सरकारप्रमुखसहित उच्चपदस्थ व्यक्तिहरू उपस्थित हुने भएकाले गद्दी बैठक वरिपरि रंगरोगन, सरसफाइ र अन्य आवश्यक व्यवस्थापनको काम धमाधम भइरहेको हो ।

    images

    सांस्कृतिक महत्त्वसँगै पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण मानिने इन्द्रजात्रा काठमाडौंको सबैभन्दा आकर्षक पर्वमध्ये एक हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij