Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

त्रिभुवन राजपथ पुर्ण रुपमा अवरुद्ध

त्रिभुवन राजपथ पुर्ण रुपमा अवरुद्ध

  • काठमाडौं । त्रिभुवन राजपथ पुर्ण रुपमा अवरुद्ध भएको छ ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार दिउसो मकवानपुरको भिमफेदी गाउँपालिका-१ बागझुरा स्थित त्रिभुवन राजपथ सडक खण्डमा गिट्टी बालुवासहितको बाढी आएपछि बाटो पुर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    प्रहरीले सतर्क रहन र वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij