
Aug 22 2025 | २०८२, भदौ ६ गते
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नै निवास भंगालमा तिज विशेष जमघट गरेकी छन् ।
नेकपा एमालेकी नेतृत्वहरु बोलाएर भण्डारीले तिज विशेष जमघट गरेकी हुन् ।
तिज मनाउन एमाले नेतृहरु सीता पौडेल, मञ्जु चौधरी, सर्मिला कार्की, गोमा देवकोटा, विसेस्वरा दाहाल, उषा गौतम, नविना लामा, सरिता न्यौपाने, सुमित्रा बिसी, इन्दिरा फुयाँल, रुक्मिणी कोइराला लगायत पुगेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij