Logo

Aug 25 2025 | २०८२, भदौ ९ गते

Aug 25 2025 | २०८२, भदौ ९ गते

विनिमय

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ७६ पैसा र बिक्रीदर १४० रुपियाँ ३६ पैसा निर्धारण गरिएको छ ।

    images
    images
    images

    यस्तै, युरोपियन युरो एकको खरिदर १६३ रुपियाँ ७५ पैसा र बिक्रीदर १६४ रुपियाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८९ रुपियाँ ०५ पैसा र बिक्रीदर १८९ रुपियाँ ८६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७४ रुपियाँ ३६ पैसा र बिक्रीदर १७५ रुपियाँ ११ पैसा तोकिएको छ ।

    images

    राष्ट्र बैंकले आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ७० पैसा र बिक्रीदर ९१ रुपियाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपियाँ ०८ पैसा र बिक्रीदर १०१ रुपियाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ०७ पैसा र बिक्रीदर १०९ रुपियाँ ५४ पैसा, जापानी येन १० को खरिदर नौ रुपियाँ ५१ पैसा र बिक्रीदर नौ रुपियाँ ५५ पैसा कायम गरिएको छ।

    यसैगरी, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ५० पैसा र बिक्रीदर १९ रुपियाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २५ पैसा र बिक्रीदर ३७ रुपियाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ३५ पैसा र बिक्रीदर ३८ रुपियाँ ५१ पैसा, थाई भाट एकको खरिददर चार रुपियाँ ३१ पैसा र बिक्रीदर चार रुपियाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ०५ पैसा र बिक्रीदर ३८ रुपियाँ २२ पैसा कायम गरिएको छ । 

    केन्द्रीय बैङ्कका अनुसार आज मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ०६ पैसा र बिक्रीदर ३३ रुपियाँ २० पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपियाँ १० पैसा र बिक्रीदर १० रुपियाँ १४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ७१ पैसा र बिक्रीदर १४ रुपियाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९४ पैसा र बिक्रीदर २२ रुपियाँ ०४ पैसा तोकिएको छ ।

    images

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ८८ पैसा र बिक्रीदर १७ रुपियाँ ९६ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपियाँ ६६ पैसा र बिक्रीदर ४५९ रुपियाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपियाँ ७० पैसा र बिक्रीदर ३७२ रुपियाँ २९ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपियाँ ०१ पैसा र बिक्रीदर ३६४ रुपियाँ ५७ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij