Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विदेशिक प्रलोभनको लोगमा ठगी, दुई जना पक्राउ

विदेशिक प्रलोभनको लोगमा ठगी, दुई जना पक्राउ

  • काठमाडौं । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका१० घर भएका ३५ वर्षीय सरोज सुवाल र रौतहटको चन्द्रपुर नगरपालिका२ घर भएकी २७ वर्षीया सिर्जना कार्की छिन् ।

    onlinepatrika
    Arghakhachi

    उनीहरूले सर्विया र रोमानिया पठाउँछु भनेर ठगेको आरोपमा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले बताए ।

    AGNI GROUP

    सुवालले ३ लाख र कार्कीले ४ लाख रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनीहरूलाई कानुनी कारबाहीको लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij