Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

संसदीय सुनुवाइ समितिको सभापति पदमा रामहरिले गरे मनोनयन दर्ता

संसदीय सुनुवाइ समितिको सभापति पदमा रामहरिले गरे मनोनयन दर्ता

  • काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापति पदमा मनोनयन दर्ता गरेका छन् । खतिवडाले आज बिहीवार समितिको सभापति पदका लागि मनोनयन दर्ता गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    ‘सङ्घीय निजामती सेवा विधेयक, ०८० को ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा छेडखानी गर्ने काममा संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर्‍याएपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका खतिवडालाई कांग्रेसले सुनुवाइ समितिमा सभापति बनाउने निर्णय गरेको थियो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij