Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मधेश प्रदेश

शुक्रबार सार्वजनिक विदा

शुक्रबार सार्वजनिक विदा

मुस्लिम धर्मावलम्बिहरुले मनाउने मोहम्मद जयन्तीको अवरसमा

  • काठमाडौं । मधेश प्रदेशमा भोली (शुक्रबार) सार्वजनिक विदा दिइएको छ । मुस्लिम धर्मावलम्बिहरुले मनाउने मोहम्मद जयन्तीको अवरसमा मधेश प्रदेश सरकारले प्रदेशभरी विदा दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    मधेश प्रदेश सरकार अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद बरालले एक सुचना जारी गर्दै भोली मधेश प्रदेश भरी सार्वजनिक विदा रहेको जानकारी दिएका छन् ।

    AGNI GROUP

    २०८१ चैत्र २२ गत्तेको मधेश  राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदा बमोजिम भोली (शुक्रबार) विदा दिइएको सुचनामा उल्लेख रहेको छ ।

    प्रदेश सरकार गठन भएदेखि मोहम्मद जयन्तीको दिन मधेश प्रदेशमा विदा दिँइदै आइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij