
Sep 08 2025 | २०८२, भदौ २३ गते
काठमाडौं । नयाँबानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर कान्तिपुर टिभीका पत्रकारलाई गोली लागेको छ । जेनजीको प्रदर्शनको दृष्य संकलनका लागि गएका श्याम श्रेष्ठको पाखुरामा गोली लागेको हो । उनि गोली लागेर घाइते भएका छन् ।
प्रदर्शनको दृष्य खिचिरहेका बेला श्रेष्ठलाई प्रहरीको गोली लागेको र सिभिल अस्पतालमा उपचार भइरहेको छ । यति बेला जेनजी प्रदर्शनकारीको भिड अनियन्त्रित भैरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij