Logo

Sep 08 2025 | २०८२, भदौ २३ गते

Sep 08 2025 | २०८२, भदौ २३ गते

कांग्रेस नेता पोखरेलले मागे गृहमन्त्रीको राजीनामा

कांग्रेस नेता पोखरेलले मागे गृहमन्त्रीको राजीनामा

  • काठमाडौं । नेपाली कांग्रेसका नेता प्रा.डा.गोविन्दराज पोखरेलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् । जेन जीको प्रदर्शनमा सरकारले् दमन गरेको भन्दै गृहमन्त्रीले राजीनामा नदिए फिर्ता बोलाउन पार्टीसँग माग गरेका हुन् ।

    images
    images
    images
    उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘गृहमन्त्रीले तुरून्तै राजीनामा दिनु पर्‍यो । यदि नदिए पार्टीले तुरून्तै फिर्ता बोलाउनु पर्‍यो ।’

    जेनजीको आन्दोदन उग्र बनेपछि सभापति शेरबहादुर देउवाले अहिले पार्टीको आमस्मिक बैठक राखेका छन् । जेन जीको प्रदर्शनमा प्रहरीले हस्तक्षेत्र गर्दा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ भने दर्जानौं घाइते भएका छन् ।

    images
     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij