Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेनजी आन्दोलन र आगजनी

एमालेको झापा पार्टी कार्यालयमा आगजनी

एमालेको झापा पार्टी कार्यालयमा आगजनी

  • झापा । झापाको विर्तामोडमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    जेनजी आन्दोलनकारीले बिर्तामोड नगरपालिका- ४ मा रहेको पार्टी कार्यालय तोडफोड गरेर आगो लगाइदिएका हुन्।

    AGNI GROUP

    प्रशासनले कर्फ्यु लगाएपनि त्यसको अवज्ञा गर्दै युवाहरुले प्रदर्शन गरिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij