Logo

Sep 09 2025 | २०८२, भदौ २४ गते

Sep 09 2025 | २०८२, भदौ २४ गते

जेन जी आन्दोलन

सुदूरपश्चिम प्रदेश सभामा तोडफोड र आगजनी

सुदूरपश्चिम प्रदेश सभामा तोडफोड र आगजनी

  • काठमाडौं । सुदूरपश्चिम प्रदेश सभामा आगजनी तथा तोडफोड गरिएको छ । जेनजीको आन्दोलनको दोस्रो दिन प्रदेश सभामा आगजनी गरिएको हो ।
    May be an image of fire
    धनगढीमा बिहानै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश प्रमुख कार्यालय, आरजु राणा देउवाको निवास, पार्टी कार्यालय लगायत क्षेत्रमा तोडफोड तथा आगजनी गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij