Logo

Sep 10 2025 | २०८२, भदौ २५ गते

Sep 10 2025 | २०८२, भदौ २५ गते

जेन जी आन्दोलन

आन्दोलनका क्रममा लुटिएका हतियार बुझाउन सेनाको निर्देशन

आन्दोलनका क्रममा लुटिएका हतियार बुझाउन सेनाको निर्देशन

  • काठमाडौं । नेपाली सेनाले लुटिएकाे हातहतियार र गोलीगठ्ठा बुझाउन आग्रह गरेकाे छ । सेनाले जेनजी आन्दोलनका क्रममा लुटिएको सुरक्षाकर्मीको हतियार, गोलीगठ्ठा तथा अन्य सुरक्षा सामग्री तत्काल नजिकैको सुरक्षा निकायलाई बुझाउन आग्रह गरेको हाे ।

    images
    images
    images

    सेनाले मंगलबार जारी गरेर उक्त हातहतियार गाेलीगठ्ठा नबुझाइ कसैसँग फेला परेमा कडा कारबाही गर्ने चेतावनी समेत दिएकाे छ ।

    images

    सुरक्षाकर्मी र प्रहरी कार्यालयबाट लुटिएकाे हतियार तथा गोलीगठ्ठाको दुरुपयोग भए जनधनको क्षति हुन सक्ने भन्दै संलग्न वा सोबारे जानकारी प्राप्त गर्ने व्यक्तिहरूले सम्बन्धित सुरक्षाकर्मीलाई जानकारी दिन र सामग्री बुझाउन आग्रह हाे ।

    विज्ञप्तिमा भनिएको छ, ‘यस संवेदनशील परिस्थितिमा सुरक्षाकर्मीका पोशाकहरूको अनधिकृत प्रयोग नगर्न पनि अनुरोध गर्दछौँ ।’

    May be an image of text

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij