Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आधारभूत सेवा प्रवाहबारे भर्चुअल छलफल गर्दै मुख्यसचिव अर्याल

आधारभूत सेवा प्रवाहबारे भर्चुअल छलफल गर्दै मुख्यसचिव अर्याल

  • काठमाडौं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा सचिवहरूसँग छलफल गरिरहेका छन् । मुख्यसचिव अर्यालले सचिवहरूसँग भर्चुअल बैठक आयोजना गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    वर्तमान असहज परिस्थितिमा न्यूनतम आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा मुख्यसचिव अर्यालले सचिवहरूसँग भर्चुअल बैठक आयोजना गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट