Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । थापाथली चोक वरिपरि काठमाडौं महानगरपालिकाले सरसफाइ गरेको छ । जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको उक्त स्थानमा महानगरपालिकाले सरसफाई गरेको हो ।
दुई दिन भएको प्रदर्शनका क्रममा आन्दोलनकारीले सडकमा नै आगो लगाउँदै ढुंगामुढा गर्ने र भवनहरु जलाउने जस्ता हिंस्रक काम गरेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij