Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भविष्यका प्रधानमन्त्रीबारे जनताको नजर

पूर्वप्रधान न्यायाधीश कि काठमाडौंका मेयर ?

पूर्वप्रधान न्यायाधीश कि काठमाडौंका मेयर ?

  • काठमाडौं । नेपालको राजनीति यतिबेला नयाँ धारमा बहस भइरहेको छ । भविष्यमा प्रधानमन्त्री कसले बन्न सक्छ भन्ने प्रश्नमा दुई नाम निकै चर्चामा छन् -पूर्वप्रधान न्यायाधीश सुशीला कार्की र काठमाडौं महानगरका मेयर बालेन शाह ।

    onlinepatrika
    Arghakhachi

    कार्की न्यायिक क्षेत्रको सफल यात्रा पूरा गरिसकेकी, निडर र स्पष्टभाषी नेतृका रूपमा चिनिन्छिन् । उनका समर्थकहरूले ईमानदार, सिद्धान्तमा अडिग र देशलाई शुद्ध राजनीतिक संस्कार दिन सक्ने पात्र भनेर हेर्ने गरेका छन् ।

    AGNI GROUP

    उता, बालेन शाह लोकप्रियता र जनआकर्षणमा अग्रपङ्क्तिमा छन् । काठमाडौंमा गरेको काम, युवा पुस्तामा पाएको समर्थन र भ्रष्टाचारविरुद्धको दृढताले उनलाई भावी प्रधानमन्त्रीको चर्चामा बलियो बनाएको छ ।

    जनमत विभाजित देखिए पनि एउटा कुरा प्रष्ट छ-जनताले नयाँ नेतृत्व र साफसुथरी राजनीतिको खोजी गरिरहेका छन् । अब प्रश्न यही हो, जनताको विश्वास कसले जित्छ-अनुभवी न्यायविद् सुशीला कार्की कि युवा नेता बालेन शाह ?

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट