Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । निषेधाज्ञा तथा कर्फ्यू खुला गरेको समयमा सडक र बजारमा चहलपहल बढेको हो ।
अत्यावश्यक कामका लागि छुट्याइएको समय दैनिक उपभोग्यलगायत आवश्यक सामग्री किनमेल एवं धार्मिक–सांस्कृतिक परम्परा अवलम्बनका लागि हिँडडुल गर्न, कर्मचारीहरू कार्यस्थलसम्म जान र फर्कन एवं जरुरी पर्नेलाई मात्र रहेको सेनाले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij