Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मानव अधिकार आयोगको विज्ञप्ति

'कानूनी शासनको जगमा निकास निकाल्न उचित हुन्छ'

'कानूनी शासनको जगमा निकास निकाल्न उचित हुन्छ'

  • काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनको जगमा निकास निकाल्न उचित हुने बताएको छ ।

    onlinepatrika
    Arghakhachi

    आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै मुलुकमा विद्यमान सङ्कटपूर्ण परिस्थितिमा राष्ट्रिय मानव अधिकार आयोग राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्कमा रहेको बताएका छन् ।

    AGNI GROUP

    आयोगले मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनको अवधारणाको जगमा निकास निकाल्न उचित हुने धारणा राष्ट्रपतिसमक्ष आयोगले राखेको बताएको छ।

    साथै राष्ट्रपतिबाट मानव अधिकार, लोकतन्त्र, शान्ति स्थापना र कानूनी शासनको रक्षार्थ आवश्यक कार्य हुने आयोगको दृढ विश्वास रहेको र वर्तमान परिस्थितिका विषयमा अन्य सरोकारवाला पक्षहरुसँग समेत आयोग निरन्तर सम्पर्कमा रहेको प्रवक्ता डा. पोखरेलले बतायेअका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij