Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् । बडालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पेस गरेका हुन् ।
हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने अभ्यास छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij