Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सेवा सुचारु गर्न ट्राफिक प्रहरीलाई निर्देशन

सेवा सुचारु गर्न ट्राफिक प्रहरीलाई निर्देशन

  • काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सेवा सुचारु गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन गर्दै गृहमन्त्री अर्यालले सबैभन्दा पहिला सेवा सुचारु गर्न निर्देशन दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले स्रोत जुटाएर भएको क्षतिको पुनर्निर्माण गर्ने बताए । उनले कतिपय ठाउमा मर्मत गरेर नै हुने अवस्था छ भने कतिपय ठाउमा पुनर्निर्माण नै गर्नु पर्ने अवस्था रहेको बताए ।

    AGNI GROUP

    उनले आउने सहयोग र सरकारसँगको बजेट व्यवस्थापन गरेरै अगाडी बढ्ने बताए । केहि कुरामा धैर्यता राख्नुपर्ने बताउदै संरचना ध्वस्त गर्ने कुरा बेठिक नै भएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट