Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाल सरकारले यही भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकको सम्मानस्वरूप बुधबार राष्ट्रिय शोक बिदा दिने भएकाे छ ।
उक्त दिन राष्ट्रिय झण्डा आधा झुकाइने मन्त्रालयका सहसचिव एवम प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । यस निर्णय अनुसार १ गते बुधबार नेपालभर सार्वजनिक विदा हुनेछ भने सरकारी कार्यालयसँगै विदेशस्थित नियोगले पनि बुधबार कामकाज स्थगित स्थगित भएका छन् ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij