Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रपति समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आइतबार लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेस गरेका हुन् ।

    AGNI GROUP

    राष्ट्रपति कार्यालयका अनुसार, नेपालको संविधानको धारा २९४ बमोजिम आयोगका अध्यक्षले वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij