Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बिर्तामोडमा खुकुरी प्रहार गरी एकजनाको हत्या

बिर्तामोडमा खुकुरी प्रहार गरी एकजनाको हत्या

  • काठमाडौं । झापाको बिर्तामोड नगरपालिका-७ खालबाडीमा खुकुरी प्रहार गरी एकजनाको हत्या भएको छ । मङ्गलवार बिहान खुकुरी र बसिला प्रहार गरी ३६ वर्षीय फूर्वा तामाङको हत्या भएको हो ।

    onlinepatrika
    Arghakhachi

    घटनमा संलग्न रहेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका घटना संलग्न बिर्तामोड-७ का २८ वर्षीय प्रेमकुमार राई र ३३ वर्षीय रामकुमार राईलाई पक्राउ गरिएको छ ।

    AGNI GROUP

    खड्काले उनीहरूको साथबाट घटनामा प्रयोग गरिएको खुकुरी र बसिलासमेत बरामद भएको बताए । तामाङको के कारणले हत्या भयो भने खुली नसकेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij