Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

शीतल निवासमा भेटघाट

राष्ट्रपति पौडेलसँग भेट्दै प्रधानमन्त्री कार्की

राष्ट्रपति पौडेलसँग भेट्दै प्रधानमन्त्री कार्की

  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री कार्की केहीबेरअघि राष्ट्रपति निवास पुगेको बताइएको छ । अहिलेसम्म उनीहरूबिच के विषयमा छलफल हुने हो भन्ने कुरा सार्वजनिक गरिएको छैन ।

    AGNI GROUP

    ‘प्रधानमन्त्रीज्यू भर्खरै राष्ट्रपतिज्यूलाई भेट्न शीतल निवास पुग्नुभयो,’ स्रोतले जानकारी दिएका छन् ।

    शीतल निवासमा प्रधानमन्त्री र राष्ट्रपति बिचको भेटपछि देशका राजनीतिक र प्रशासनिक विषयमा सम्भावित छलफलका बारेमा थप विवरण आउन सक्ने अपेक्षा गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij