Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौंको बिजेश्वरीस्थित फर्निचर उद्योगमा आगलागी

काठमाडौंको बिजेश्वरीस्थित फर्निचर उद्योगमा आगलागी

  •  काठमाडौं । काठमाडौंको बिजेश्वरीस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं महानगरपालिका-१५ तल्लो बिजेश्वरीस्थित विनोद शर्माको फर्निचर उद्योगमा गएराति आगलागी भएको हो ।

    AGNI GROUP

    प्रहरीका अनुसार विद्युत सर्ट आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij