Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मौसम सफा भएसँगै काठमाडौँका विद्यालयमा आश्रय लिएका प्रभावितहरू घर फर्किंदै

मौसम सफा भएसँगै काठमाडौँका विद्यालयमा आश्रय लिएका प्रभावितहरू घर फर्किंदै

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएका विद्यालयहरूबाट बाढी प्रभावितहरू क्रमिक रूपमा आफ्नो बासस्थानतर्फ फर्किंदैछन् । हाल विद्यालयहरूमा बालबालिका र वृद्धवृद्धा मात्र बाँकीछन् । 

    onlinepatrika
    Arghakhachi

    हिजो जोखिममा रहेका परिवारहरूका लागि महानगरपालिकाभित्रका करिब ७० वटा सामुदायिक विद्यालयलाई तत्काल आश्रयस्थलका रूपमा प्रयोग गर्न व्यवस्था मिलाइएको थियो । तीमध्ये ४ वटा विद्यालयमा जोखिमपूर्ण अवस्थाका परिवारलाई स्थानान्तरण गरी राखिएको थियो ।

    AGNI GROUP

    जसमध्ये विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरमा ७० जना, गुह्येश्वरी माध्यमिक विद्यालय, थापाथलीमा ५२ जना, जन विकास माध्यमिक विद्यालय, कुलेश्वरमा ५२ परिवार (२५१ जना) थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij