Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

  • काठमाडौँ । संयुक्त राष्ट्रसंको आव्हानमा शान्ति स्थापना कार्यको लागि युनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा सहभागी श्रीनाथ गण (शान्ति सेना) १४औँ डफ्फालाई बदली गर्नको लागि नयाँ गोरख गण (शान्ति सेना) १५औँ डफ्फाका १७५ जना शान्ति सैनिकहरूको अन्तिम टोलीको मंगलबार मिसन इलाका प्रस्थान गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै, उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका १७६ जना नेपाली शान्ति सैनिकहरू सोमबार स्वदेश फिर्ता भएका थिए ।  हाल उक्त मिसनमा नेपाली सेनाका १७५७ जना शान्ति सैनिकहरू कार्यरत छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij