Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेनजी आन्दोलनपछि पहिलो पटक सार्बजनिक भए देउवा

जेनजी आन्दोलनपछि पहिलो पटक सार्बजनिक भए देउवा

  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलो पटक सार्बजनिक भएका छन ।

    onlinepatrika
    Arghakhachi

    देउवा मंगलबार काँगेसको केन्द्रीय समितिको बैठकमा भाग लिन सानेपास्थित केन्द्रीय कार्यालय पुगेका हुन् । देउवासँगै उनकी पत्नी डा. आरजु राणा देउवापनि पार्टी कार्यालय पुगेकी छन् । 

    AGNI GROUP

    गत भदौ २४ गते बुढानिलकण्ठस्थित आफ्नै निवासमा आन्दोलनकारीको आक्रमणमा परेका देउवा उपचारपछि पहिलो पटक आज सार्बजनिक भएका हुन् ।

    देउवाले आजको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गरेर बाहिरिने बताएको छ । देउवाले पार्टीको सभापतिको कार्यभार उपसभापति पूर्णबहादुर खड्कालाई दिने तयारी गरेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij