Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

देउवाको सम्बोधनपछि स्थगित भयो कांग्रेसको आजको बैठक

देउवाको सम्बोधनपछि स्थगित भयो कांग्रेसको आजको बैठक

  • काठमाडौँ । नेपाली काँग्रेसको आजको बैठक सकिएको छ  । सभापति शेरबहादुर देउवाले सम्बोधन गरेपछि आजको बैठक स्थगित भएको हो ।

    onlinepatrika
    Arghakhachi

    सभापति देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएको घोषणा गरेपछि आजको बैठक स्थिग्त गरिएको छ । अब अर्को बैठक विहिबार दिउसो १ बजे बस्ने भएको छ ।

    AGNI GROUP

    देउवाले बैठकलाई सम्बोधन गर्दै भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्नुपर्ने, निर्वाचनको वातावरण नबनेको जस्ता विषय राखेका थिए । साथै उनले कांग्रेसको नियमित महाधिवेशन नै हुने पनि बताएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij