Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विपिन जोशी फर्किनेछन् भन्ने सधैं लाग्थ्यो- गगन थापा

विपिन जोशी फर्किनेछन् भन्ने सधैं लाग्थ्यो- गगन थापा

  • काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिपिन जोशी फर्किनेछन् भन्ने सधैं लाग्ने गरेको उल्लेख गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    सामाजिक सञ्जालमा लेख्दै महामन्त्री थापाले बिपिन जोशी फर्किनेछन् भन्ने सधैं लाग्थ्यो तर उनी त अस्ताइसकेका रहेछन् भन्ने लेखेका छन् ।

    AGNI GROUP

    उनले यो खबरले स्तब्ध बनाएको उल्लेख गर्दै विपिन जोशीप्रति  हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    हमासले गएराती रेडक्रस मार्फत विपिनको शव हस्तान्तरण गरेको थियो । त्यसपछि मंगलबार इजरायली सेनाले डिएनए परिक्षणपछि सो शव विपिनको भएको पुष्टि भएको जानकारी दिएको हो । साथै इजराली सेनाले हमासले विपिनको हत्या अपहरण गरेको केहि महिनामै गरेको अनुमान गरेको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij