Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मधेशमा जनमतको समर्थन सोनललाई, प्रदेश प्रमुखलाई बुझायो पत्र

मधेशमा जनमतको समर्थन सोनललाई, प्रदेश प्रमुखलाई बुझायो पत्र

  • काठमाडौं । जनमत पार्टीले  मुख्यमन्त्रीमा लोसपा नेता जितेन्द्र प्रसाद सोनार (सोनल) लाई समर्थन रहेको आधिकारीक पत्र प्रदेश प्रमुखलाई बुझाएको छ ।

    onlinepatrika
    Arghakhachi

    जनमतको समर्थन रहेको भन्दै सोनल र कांग्रेसका नेता कृष्ण प्रसाद यादवले मुख्यमन्त्रीमा दाबि पेश गरेपछि जनमतले सोनललाई समर्थन रहेको आधिकारिक पत्र प्रदेश प्रमुखलाई बुझाएको हो ।

    AGNI GROUP

    यसअघि मंगलबार मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज ४ बजेसम्मको समय दिएर सरकार गठनका लागि आव्हान गरेको समय सकिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij