Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

जेन-जी आन्दोलनमा जेलबाट भागेका २ कैदी पक्राउ

जेन-जी आन्दोलनमा जेलबाट भागेका २ कैदी पक्राउ

  • काठमाडौं । जेनजी आन्दोलनको मौका छोपेर भागेका दुई कैदी पुनस् पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    नख्खु कारागारबाट भदौ २४ मा भागेका ललितपुर-२ होप भ्याली निवासी ३२ वर्षीय अम्बरबहादुर सारुमगरलाई इमाडोल प्रहरीले विहीबार पक्राउ गरेको हो । उनी चोरी मुद्दामा सजाय काटिरहेका थिए ।

    AGNI GROUP

    त्यस्तै सुन्धाराबाट भागेका सामाखुशीका ३१ वर्षीय को विशाल महर्जनलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको छ । उनी सवारी ज्यान मुद्दामा जेल सजाय काटिरहेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट