Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महत्त्वपूर्ण ६२ स्थानमा नेपाली सेनाको सुरक्षा तैनाथी

महत्त्वपूर्ण ६२ स्थानमा नेपाली सेनाको सुरक्षा तैनाथी

  • काठमाडौं । नेपाली सेनाले मुलुकका ६२ महत्त्वपूर्ण संरचना तथा कारागारमा सुरक्षा तैनाथ गरेको जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    ५० स्थानका कारागार, ३ वटा एयरपोर्ट, एक आयल निगम, ३ वटा अदालत, एक जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, दूतावास क्षेत्र र कन्सुलेटगरी ६२ स्थानमा  सुरक्षा फौज तैनाथ रहेको सेनाले जनाएको छ ।

    AGNI GROUP

    काठमाडौँ उपत्यका भित्र पाँच स्थान, उपत्यका बाहिर ५७ गरी जम्मा ६२ स्थानमा १ हजार ६२८ सेनाको सुरक्षा फौज तैनाथ गरिएको पनि सेनाले शुक्रबार पत्रकार सम्मेलन गरेर जनाएको छ । 

    Sena press Meet_Nepal Photo Library (10) (1)

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij