Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । मधेश प्रदेश सरकारले छठको अर्को दिन कार्तिक ११ गते पनि प्रदेशमा बिदा दिएको छ ।
मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै छठ पर्वको अर्को दिन कार्तिक ११ गते मंगलबार पनि सार्बजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको छ ।
कार्तिक १० गते छठ पर्वका दिन यसअघि नै राष्ट्रिय रुपमा सार्बजनिक बिदा रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij